Update: Jun, 13 SLC 2068 results likely today!
Click here for latest updates http://www.yalamandu.com/2012/06/slc-2068-result.html Update: Finally, S.L.C. 2068 results PUBLISHED!!
Search your result at:
OCE Official website:
NTC Web portal:
Congratulation to all those who got thru the iron gate. For those who could not make it this time, remember the world is not over yet. Best of luck for the next time.
View SLC 2068 results in PDF format
Regular: short URL: http://bit.ly/SLC68Regular
Exempted: short URL: http://bit.ly/SLC68Exempted
*Click on the "Regular" or "Exempted" to view the results in Google Docs Viewer.
*Enter your serial number in the search box in top right corner > hit enter.
*Or you can also download the files > File > Download and view in your favorite applications.
Please also check out at the official website of the Office of Controller of Examination at http://slcresult.soce.gov.np
२०६८ सालको एसएलसी परीक्षा (नियमित तथा एक्जाम्टेड) को समयतालिकासम्बन्धी सूचना
Examination routine (schedule) for S.L.C. 2068
नेपाल सरकार
शिक्षा मन्त्रालय
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर
२०६८ सालको एसएलसी परीक्षा (नियमित तथा एक्जाम्टेड) को समयतालिकासम्बन्धी सूचना
(SLC 2068 routine as published by Office of the Controller of Examination (OCE),
Ministry of Education, Government of Nepal)
परीक्षा सञ्चालन समय : बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म
Add to your Google Calendar:
- द्रष्टव्य
१. कुनै आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाविना परीक्षा स्थगित हुनेछैन ।
२. नियमित तथा एक्जाम्टेड दुवै समूहतर्फको परीक्षा उपर्युक्त तालिकाअनुसार एउटै समयमा एकै किसिमका प्रश्नहरूबाट हुनेछ ।
३. अनिवार्य विषयका प्रश्नहरू विकास क्षेत्रगत रूपमा फरक–फरक (Multiple Set) हुनेछन् ।
४. परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य हुनेछ ।
५. परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूबाट हुनेछ ।
६. तोकिएको केन्द्र र तालिकाअनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरूलाई परीक्षाको अर्को व्यवस्था गरिनेछैन ।
७. प्रवेशपत्रमा उल्लिखित सिम्बोल नम्बरबाट नै परीक्षा दिनुपर्नेछ । कोड नम्बरमा परीक्षा दिएमा सो परीक्षा रद्द हुनेछ ।
८. उपर्युक्त तालिकाअनुसारको परीक्षा सकिएलगत्तै अङ्ग्रेजी र कम्प्युटर विज्ञान विषयको बाह्य प्रयोगात्मक परीक्षा सञ्चालनको व्यवस्था सम्बन्धित जिल्ला शिक्षा कार्यालयले मिलाउनुपर्नेछ । त्यसको परीक्षा दस्तुर र प्रक्रिया गत–विगत वर्षकै अनुसार हुनेछ ।
९. नियमित तथा एक्जाम्टेड दुवै समूहका परीक्षार्थीहरूको परीक्षा केन्द्र परिवर्तन हुनेछैन ।
१०. मूल तथा थप उत्तरपुस्तिकाको व्यवस्था परीक्षा नियन्त्रण कार्यालयबाट नै गरिनेछ ।
११. परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी (६६३०७३९, ६६३०८१९, ६६३००७०, ६६३११४६) मा सम्पर्क गर्न सकिनेछ । यो विवरण परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.soce.gov.np मा पनि हेर्न सकिनेछ ।
परीक्षार्थीले रजिष्ट्रेसन–आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति वा नाम, थरको हिज्जे यस कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिष्टसँग रुजु गरी फरक पाइएमा र उक्त फरक परेको विवरण संशोधन गर्नुपर्ने भएमा सम्बन्धित विद्यालयहरुले संशोधन गर्नुपर्ने विवरण २०६९ साल वैशाख मसान्तभित्रमा यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध छ । अन्यथा उक्त विवरण संशोधन गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।
Related topic:
SLC facts and figures
No comments:
Post a Comment